TBS Nepali Bible 1.0.5 Apk
Rate saved, Thank!
4.8 (1 votes)
Description of TBS Nepali Bible
यस नेपाली टि.बि.एस.बाइबल एन्ड्रोइड एप, ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त पहलमा निर्माण गरिएको हो।
यस एपको पहिलो संस्करणलाई अत्याधिक रूचाइ उत्साहजनक प्रतिकृया दिनुहुने समस्त पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्यवाद प्रकट गर्दछौं! हालैमा यस एपको तेस्रो परिमार्जित संस्करण (2020) यहाँहरूको माझ लिएर आएका छौं।
2011 को दोस्रो मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ, त्रुटीहरू पाइएमा अवश्य सुझाव दिनहुनहोला। साथै यो एप iOS संस्करण उपलब्धताको निम्ति आएका अनुरोधहरूलाई पनि हामीले निरन्तर प्रार्थनामा राखेका छौं। धन्यवाद!